नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई गुट, उपगुट निर्माणमा नभई पार्टी बनाउन आग्रह गरेका छन्। आइतबार वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले...
वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा वालिङमा ‘वालिङ–१००’ एक दिवसीय अन्तर्राष्ट्रिय माउण्टेन बाइक दौड (म्याराथन) प्रतियोगिता आगामी माघ १८ मा हुने भएको छ। प्रतियोगिताको प्रमुख संरक्षक वालिङ नगर...
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले वर्तमान सरकारकै पालामा देशमा समृद्धि आउने दावी गरेकी छन्। ‘देशको नेतृत्व गर्न जनताले स्पष्ट बहुमत दिएको छ,’ उनले भनिन...
नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको आरोप लगाएका छन्। आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले भने, ‘ओली नेतृत्वको सरकार काममा होइन, सप...
बहुविवाह गरेको अभियोगमा आँधीखोला गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १७ बस्ने ४४ वर्षीय नरहरी ढकाल र उनकी कान्छी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको छ...
प्रहरी चौकी फेदीखोलाले लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था उनीहरू पक्राउ परेका हुन्।
वालिङ ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।