स्याङजाको पुतलीबजार नगरपालिका–३ लत्रेपिपलमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद बस्तु सुतली बम भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जनाकारी दिए...
स्याङजाको वालिङ नगरपालिका–६ आँपडालीमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ मिर्दीबाट सेखाम तर्फ जाँदै गरेको ग १ ज ६३७३ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका–१० बस्...
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सिहंदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहसम्म आएको बताएका छन्। शुक्रबार स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौं स्याङजा महोत्सवको अवसरमा सो...
स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ। ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँट...
स–साना ढुंगा जोडेर बनाइएको चुलोमा कालो डेक्ची बसालिएको छ । प्रेसर कुकरमा तरकारी र दाल एक साथ पाकिरहेछ। बगरको ढुंगामा वनधनियाँ र गोलभेंडाको अचार पारिलो घामसँगै सुकिरहेछ। पानी पिउनका लागि एउटा ग्यालिन,...
प्रदेशसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलको नाममा ज्यान मार्ने उद्योगमा मुद्दामा मुद्दा दर्ता भएको छ । पुस १० मा कांग्रेस स्याङजा क्षेत्र नम्बर २ को चुनावी समीक्षा ब...
नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो।
प्रदेशसभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर २ ‘क’ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका वामगठबन्धनका नेता मोहन रेग्मी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विष्णु पौडेललाई भारी मतान्तरले ह...