अगनसिंह थापा अगनसिंह थापा
गर्मीबिच फक्रिएको मिठास
कला/साहित्य
Clock ३० जेष्ठ २०८३ | २ मिनेट पाठ
गर्मीबिच फक्रिएको मिठास
हाम्रो यतिबेला तराईका बगैंचामा राताम्मे लिचीका झुप्पाहरू लटरम्म झुन्डिएका छन्।
Whatsapp
प्रकृतिको शीतल स्पर्श: खरबुजा
कला/साहित्य
Clock १२ वैशाख २०८३ | १ मिनेट पाठ
प्रकृतिको शीतल स्पर्श: खरबुजा
गर्मीको चर्को दिनमा शरीरले चिस्यान खोज्छ, मनले सान्त्वना। त्यही बेला खरबुजाको स्वाद जिब्रोमा पग्लिन्छ, मिठासभन्दा गहिरो शीतलता बोकेर। स्वाद क्षणिक हुन्छ तर त्यसले शरीरभित्र शान्ति रोप्छ।
Whatsapp
आहा, तोरीको फूल!
कला/साहित्य
Clock २७ मंसिर २०८२ | १ मिनेट पाठ
आहा, तोरीको फूल!
सांस्कृतिक साइनो गासिएका हाम्रा अन्नबालीले समय र ऋतु आगमनको सन्देश पनि दिन्छन्।
Whatsapp
जहाँ आत्मा हिमालसँग भेटिन्छ
कला/साहित्य
Clock ०६ मंसिर २०८२ | ६ मिनेट पाठ
जहाँ आत्मा हिमालसँग भेटिन्छ
हावा जोडसँग बहिरहेको छ तर हामी स्थिर छौं। झन्डै एक घण्टा एकै ठाउँमा उभिएर पनि अघाउन सकेनौं।
Whatsapp
संस्कृति र प्रकृतिको सङ्गम:  सिउरुङ
धर्म/संस्कृति
Clock १४ भदौ २०८२ | ७ मिनेट पाठ
संस्कृति र प्रकृतिको सङ्गम: सिउरुङ
मौलिक संस्कृति बोकेको सिउरुङ समुद्र सतहबाट १९५४ मिटर उचाइमा रहेछ।
Whatsapp
हाइकिङले चिनाएको माटो
कला/साहित्य
Clock ०७ असार २०८२ | १० मिनेट पाठ
हाइकिङले चिनाएको माटो
पहिलो र दोस्रो मनबिच वैचारिक द्वन्द्व भयो। घुम्न पाउँदा प्रफुल्ल हुने मनुवा न परेँ म।
Whatsapp
पुराना पदमार्ग सम्झँदै
कला/साहित्य
Clock ०३ जेष्ठ २०८२ | ७ मिनेट पाठ
पुराना पदमार्ग सम्झँदै
विदेशी नव जोडी पाहुना लिएर पूर्ण प्रकृतिको चास्नी चखाउन गुड्दै छु। हिँड्दैछु ऋषिहरूको तपोभूमि देखाउन।
Whatsapp
चहलपहल चिनियाँ पर्यटकको
कला/साहित्य
Clock १७ फागुन २०८१ | ५ मिनेट पाठ
चहलपहल चिनियाँ पर्यटकको
नेपाल ओइरिएका चिनियाँ पर्यटकबिच यस्तै संवाद मनग्य सुनिन्छ यतिबेला ठाउँठाउँमा। अन्नपूर्ण पदमार्गको क्रममा हुपेई प्रान्तबाहेक सिचुआन, सानसी, सानतोङ हेइनानलगायतका प्रान्तबाट आएका सयौं संख्याका चिनियाँ पर...
Whatsapp
मनास्लुमुन्तिरको पिरती
कला/साहित्य
Clock १३ पौष २०८१ | १० मिनेट पाठ
मनास्लुमुन्तिरको पिरती
प्रकृति खुलेर मुस्कुराउने शारदीय यामको मादक मौसम छ। उमंग, उल्लास र उत्साह मौलाउँदै फिरन्तेहरूको लामो लस्कर डोरिएको छ, मनास्लु संरक्षण क्षेत्रको पदमार्गमा।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस