बडादशैंको सातौ दिन फूलपाती घरघरमा भित्र्याएर मनाइएको छ। यसैक्रममा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपातीको हर्षबढाईं गरेको छ। हनुमानढोका दरबारस्थित दशैं घरमा फूलपाती भित्र्याएपछि सेनाले परमाधिपति...
राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेच सार्वजनिक भएको छ। नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका...
बर्षभर अान्तरिक र वाह्य पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने विशेष रौनक हुन्छ। भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुनेगर्छ।
गत भदौ २६ गते मंगलबार राति एसिड आक्रमणमा परेकी चन्द्रनिगाहपुर ६ की १७ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको छ।
पछिल्ला दुई महिनामा पासवानले सम्झनालाई ३ सय पटक भन्दा बढी फोन गरेका थिए। पासवानको कल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेको छ।
रौतहट प्रह...
रातको १२ बजे एक्कासी आमा, ढोका खोल भन्ने आवाज आयो। ३ महिने शिशु लिएर सुतिरहेकी पर्शिला दास भर्खर निदाएकी थिइन। उठेर हतार हतार छोरीहरु सुतेको कोठामा पुगिन। दुवै छोरीहरु ढोका छेउमा ‘पोल्यो, आत्था आत्था’...