नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै आवासको व्यवस्था गर्न निर्देशन दिएपछि मन्त्रालयका कर्मचारीहरू उनको लागि उपयुक्त कोठाको व्यवस्थापनमा जुटेका छन्।
प्रहरी र प्रदर्शनकारीबिच अविश्वासको गहिरो खाडल बनेको समयमा, उनीहरूले सल्लाह गरे- रिस र इगोले समाजलाई जलाइरहेको बेला, आफूहरूले भने जीवन बचाउने काम गर्ने।
उनले थपिन्, ‘किताब र झोला बोकेर गएका साथीहरूको के दोष थियो ? देशलाई भ्रष्टाचारमुक्त बनाउनका लागि उहाँहरू आन्दोलनमा जानुभएको थियो। तर ज्यान गुमाउनुपर्दा मलाई पीडा भयो।’
जेन जी पुस्ता भनेको देशको युवा र दक्ष जनशक्ति हो । आन्दोलनमा रहेको निहत्था जेन जी युवा पुस्तामाथि गृह मन्त्रालयले गोली चलाउने दिएको निर्देशनले उनीहरूमाथि अन्याय भएको छ । यसले युवा पुस्तालाई थप त्रसित...
त्रिभुवन विश्वविद्यालअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले विद्यार्थी प्रवेश परीक्षाको स्कोर लुकाएर नतिजा प्रकाशन गर्न थालेपछि चौतर्फी आलोचना खेप्नुपरेको छ।
संयुक्त विद्यार्थी संगठनले विधेयकले शिक्षक नियुक्तिका सवालमा व्यवस्था गरेको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलालाई खारेजी गरी शतप्रतिशत खुला गरिनुपर्ने माग राख्दै साताव्यापी आन्दोलनको घोषणा गरेका छन्...