निजी विद्यालय संचालकहरुले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्राबृत्ति र गैरनाफामुलक शब्द खारेजीको माग गर्दै सोमबार विद्यालयको बस प्रयोग गरि देशभरिका सडक घेराउ गरेका छन्।
नेसनल प्याबसनका पदाधिकारीको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर मागपत्र बुझाउने क्रममा राष्ट्रपतिले प्रश्न गरे- कम्पनी भनेपछि गैरनाफामुलक भन्ने शब्द कहाँबाट आयो ?
विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षक महासंघसँग सरकारले गरेको सबै सहमतिहरू अक्षरशः समेट्नु पर्ने माग राख्दै शिक्षकहरू पार्टी कार्यालय घेर्न थालेको शुक्रबार तीन दिन भयो।
एउटै विश्वविद्यालयका आंगिक क्याम्पसमा सञ्चालन गरिएका एकै प्रकृतिका शैक्षिक कार्यक्रममा पनि परीक्षा, भर्ना, शिक्षण, पुस्तकालय, आइडी कार्डलगायत विभिन्न शीर्षकमा लिइने शुल्क फरकफरक हुँदा यस्तो स्थिति आएक...
सरकारले विगतमा गरेका सहमतिहरूलाई पूर्णतः बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक–२०८० अघि बढाएको आरोप लगाउँदै नेपाल शिक्षक महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बहुमतले पारित गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ।
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण स्थापना गर्ने व्यवस्था थपेको छ। जबकि हाल शैक्षिक गुणस्तर परीक्षण यथावत् छ।
निजी विद्यालय सञ्चालकहरुले शिक्षा विधेयकमा भएको निजी विद्यालयसम्बन्धी व्यवस्था उल्टाउन चाहेका छन् भने सामुदायिक विद्यालयका शिक्षकहरुले आवधिक बढुवा र ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा नियुक्तिको...