काभ्रेकी रञ्जिता श्रेष्ठ उच्च शिक्षाका लागि क्यानडा जाने तयारी गरिरहेकी छिन्। कक्षा १२ को नतिजा कुरिरहेकी रञ्जिताले अबको शिक्षा क्यानडामा हासिल गर्ने सोच बनाएकी छिन्।
विद्यालय तहदेखि उच्च शिक्षामा हुने राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धतासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समालेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ राजनीतिक ‘उथपुथल’कै कार...