सहरी गरिबी र बेरोजगारीको अवस्था ज्यूँका त्यूँ छ, जसका कारण युवा जनशक्ति विभिन्न दुबिधामा परेका छन्। उनीहरू “के गर्ने?”, “कहाँ जाने?” जस्ता प्रश्नमा अल्झिरहेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले जबसम्म महिलालाई समान अधिकार स्थापित गरिँदैन, तबसम्म देशले कोल्टो फेर्न नसक्ने यथार्थलाई उजागर गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि अल्पसंख्यक हिन्दु र बौद्ध धर्मालम्बीमाथि भएको आक्रमणका करण पीडित बनेका मेडिकल अध्ययनर...
सबै राजनीतिक दलको संलग्नतामा सरकारले विद्यालयलाई कानुनी रूपमै शान्ति क्षेत्र घोषणा गरे पनि तिनै दलहरूले विद्यालय र बालबालिकालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेका छन्।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादवप्रकाश लामिछानेले रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोपमा गरेको निलम्बनको आधार पुष्टि गर्न नसक्दा राजीनामा दिनुपरेको छ।
नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोप लगाएर निलम्बन गरेको कारवाहीको आधार पुष्टि गर्न नसक्दा उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले राजीनामा दिनु परेक...