त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले नियुक्ति हुनासाथै विश्वविद्यालयमा विभिन्न दलनिकटका विद्यार्थी र शिक्षकका संगठनको तालाबन्दीका कारण आफू शरणार्थी भएर चार वर्षे कार्यकालमा काम गरेक...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो...
महानगरको टोलीले तीन दिनसम्म काठमाडौंको गोल्डेनगेट, ग्लोबल, सिफल सेकेण्डरी स्कुल, काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसिआरसी लगायतका स्कुलमा शुल्क अनुगमन गरेको र यी स्कुलहरुकै उजुरी पनि परेको महान...
विद्यालय तहमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई ) प्रदेश तहले सञ्चालन गर्नुपर्ने मागसहित मुख्य दलका सांसदहरूले विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन प्रस्ताव दर्ता गराएका छन्।
हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको...
सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आय...