संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ
काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ कार्यान्वयन गर्न संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।
काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिन्हमा एक रूपता ल्याउन विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ कडाइका साथ कार्यान्वयन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई डिप्लोमा, तालिम, भाषा शिक्षण कोर्ष तथा प्राविधिक शिक्षाको लागि एनओसी खुला गरेको छ।
काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि कार्यन्वयन हुने गरी विद्यालय तहका विद्यार्थीको लागि शिक्षामा सीप कार्यक्रम लागु गरेपछि विद्यार्थीहरु दंग परेका छन्।
विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार कोठमाडौं विश्वविद्यालयमा संचालित ७ वटा स्कुलमा २ सय शैक्षिक कार्यक्रमको कुल सीट कोटाको ३० प्रतिशत यस वर्ष कोटा खालिनै रहेको छ।