त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा व्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। विश्वविद्यालयले निजी कलेजमा भर्ना भएका विद्यार्थ...
त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा ब्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसकेका १४ वटा आंगिक क्याम्पसलाई आगामी वैशाख ४ गतेभित्र सो निर्वाचन गराउन पत्रचार गरेको छ।
एक दशक अघिसम्म भोको पेटमा विद्यालय आउँदा विद्यालयमै बेहोस हुने अवस्था रहेको काठमाडौं क्षेत्र नम्बर आठको कालीमाटीमा रहेको निलबाराही स्कुलमा अहिले बालबालिका हाँस्दै रमाएर पढ्न आउँछन्।
ललितपुर महानगरपालिकामा रहेको सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ।
५० वर्ष अघि होटल क्षेत्रमा काम गर्ने जनशक्तिहरुलाई सिपमूलक र दक्ष जनशक्तिको रुपमा तालिम दिने केन्द्रको रुपमा खुलेको होटेल व्यवस्थापन र पर्यटन तालिम केन्द्र पाँच दशकको दौरानमा होटल तथा पर्यटन शिक्षा तर...