समाजशास्त्र विषय प्राध्यापन गर्ने शारदा क्षेत्री प्राध्यापन पेशा छाड्नै परे पनि बौद्धिक जमातसँग साक्षात्कार भईरहने काम गर्न चाहन्थिइन्। त्यसैले उनले पारिवारिक व्यवसायको रूपमा डबली द स्पेस खोलिन्। काठम...
२२ वर्षीय प्रदीप प्रजा भरतपुर कारागार पुगेको साढे दुई वर्ष भयो। उनले आठ वर्ष कारागार बस्नुपर्ने सजाय पाएका छन्। कारागारमा दुई वर्ष त्यत्तिकै बिताएका उनी अहिले कामकाजी भएका छन्।
नदी किनार र वन क्षेत्रमा विसर्जन गरिने फोहोर सोझै नारायणी नदीमा मिसिने गरेको छ। वर्षात्को समयमा भने नगर वनको दुवै तर्फबाट नदी बग्ने भएकाले फोहोर संकलन गर्ने सवारीसाधन त्यहाँसम्म पुग्न सक्दैनन्।
रत्ननगर नगरपालिका–१२ ले जीविकोपार्जनमा सघाउन गाईका बाच्छी वितरण गरेको छ। गाईको बाच्छी तथा दूध उत्पादनमा अनुदान वितरण कार्यक्रमअन्तर्गत गाईका बाच्छी वितरण गरेको हो। पशुपालन गर्न सक्ने भए पनि पशुमा लगान...
रंगशाला निर्माणमा दिइएको सहयोगलाई वृद्धि गरेर एक करोड रुपैयाँ पु-याइने संयोजक प्रधानले बताए। आर्थिक सहयोगसहित महोत्सव सञ्चालनमा दुई करोड ७६ लाख ५४ हजार तीन सय २५ रुपैयाँ खर्च भएको छ।
भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको कमान्डमा सात प्रहरीको दरबन्दी रहने गरी शनिबार सो कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घा...
५० वर्षको अवधिमा चितवनले बृहत् फड्को मारेको छ। यो अवधिमा भएको परिवर्तन र विकासको साक्षी उनी पनि बनिन्। रोगको त्रास रहेको चितवन आउनुको उनको बाध्यता थियो। आएपछि भने फर्किन सकिनन्। चितवन आएको ५० वर्षको अ...