भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको छ। बेवारिसे अवस्थामा सडकमा बसोबास गर्दै आएका मानिसलाई उद्धार गरेर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको हो।
एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन आइतबारदेखि चितवनमा सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले विश्वविद्यालयको केन्द्रीय कार्यालय रा...
क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।
युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल फुटबल क्लब आइतबार नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश...
सडन डेथमा झापा–११ लाई ५–४ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार नारायणगढमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय...
‘हामी कतै अल्लि बढी व्यक्तिवादी हुँदै त गएका छैनौं। परिवर्तनमा खतरा अरु कसैबाट छैन, समाजवाद निर्माणको यात्रामा कहींकतैबाट खतरा हुन्छ भने तपाई–हामी आफैंबाट हुन्छ। धेरै ठूलो संघर्ष र बलिदानपछि प्राप्त उ...
कुखुरापालन गर्ने किसानलाई कुखुराको सुली व्यवस्थापन झन्झटिलो र प्रमुख समस्याको रुपमा छ। ठूलो संख्यामा कुखुरा पालेका व्यवसायीलाई यो समस्याले अझ बढी सताउँछ। हजारौंको संख्यामा पालिने कुखुराबाट निस्कने सुल...