चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला ल्याउन नपाउने भएका छन्। फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कप...
विद्यालयबाट घर फर्किंदा साना वन्यजन्तु र चराचुरुंगी भेटिनु गोविन्द चेपाङका लागि नौलो लाग्दैन। घरदेखि आधा घण्टा नजिकको विद्यालयमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ। त्यसभन्दा माथिल्लो कक्षाको पढाइका लागि त...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्ष देशको समृद्धिका निम्ति काम गर्ने चाहना भएको बताएका छन्। देशलाई नमुना बनाउन र समृद्धिमा लैजान अझै दश वर्ष काम गर्ने उनले बताए।
उनी मानव स्वास्थ्यबारे सचेतना फैलाउँछिन्। पेसाले स्वास्थ्य स्वयंसेविका। उनको घरको बाहिरी भित्तामा राखिएको छ, उनको परिचय दिने सानो बोर्ड। त्यसमा लेखिएको छ, ‘महिला स्वास्थ्य स्वयंसेविका, नाम : रुनुमाया...
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ऐलानी जग्गामा बसोबास गरेका भूकम्पपीडितका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ऐलानी जग्गामा बसोबास गर्दै आएका पीडितले जग्गाको ल...
दुई वर्षको अन्तरमा गरिँदै आएको ‘चितवन महोत्सव’को १२ औं संस्करणमा यसपटक पर्यटक गाइड बुक विशेष आकर्षणका रूपमा रहने भएको छ। आगामी पुस २५ गतेदेखि १० दिनसम्म नारायणी नदी किनार नारायणगढमा हुने महोत्सवको प्र...
उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनु...
भरतपुर महानगरपालिमा श्रीमानले नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन्। वडा २४ को ध्रुव्रमा रहेको माइतीमै बसेकी २० वर्षीया डोल्मा रुम्बालाई उनका श्रीमानले एसिड प्रहार गरेका हुन्।
खैरहनी नगरपालिका–११ को पिद्रहनी, गैडाहा र सुन्दरबस्तीमा मंगलबार राती जंगली हात्तीले बालीनाली नष्ट गरेको छ। गैडाहामा किसानको गहुँ नष्ट गरिदिएको छ भने सुन्दरवस्तीमा नवराज उप्रेतीको बंगुर खोर र अस्थायी ब...