राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सडकखण्डको सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा खसेका ठूलो पहिरोका कारण बाटो खुल्न सकेको छैन।
भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ ।
गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या घटनाका १२ आरोपीलाई जिल्ला अदालत चितवनले सफाई दिएको छ। मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले फरार रहेका मुख्य अभियुक्त रुद्र आचार्य बाहेक अन्य स...
गएको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका थिए। यी १० घटनामा १७ महिला पीडित भएकामा १६ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहर...
प्रहरीले चितवनको नारायणगढबाट दुई केजी सुन र चार केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ। तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मं...