रूपबहादुर विश्वकर्मा रूपबहादुर विश्वकर्मा
कोरोनाबाट भाषा पनि संक्रमित !
विचार
Clock २५ कार्तिक २०७७ | ७ मिनेट पाठ
कोरोनाबाट भाषा पनि संक्रमित !
‘शारीरिक दूरी’लाई पनि ‘सामाजिक दूरी’ भन्ने गरिएकैले हो कि समाजमा साँच्चै सामाजिक दूरी बढ्न थालेको छ। मानिस असामाजिक हुँदै गएका छन्। मानवता हराउँदै गएको छ।
Whatsapp
बलात्कारवादी समाज !
विचार
Clock २३ असोज २०७७ | ७ मिनेट पाठ
बलात्कारवादी समाज !
हाम्रो समाजलाई प्रेममा भन्दा बलात्कारमा बढी रुचि छ भन्दा अत्युक्ति नहोला । यसैकारण त हाम्रा ‘पञ्च–भलाद्मी’ प्रेम सकेसम्म छुटाउन र बलात्कार सकेसम्म ‘मिलाउन’ सक्रिय भइरहेका छन् ।
Whatsapp
ज्यानमारा ‘जात’
विचार
Clock १७ जेष्ठ २०७७ | ७ मिनेट पाठ
ज्यानमारा ‘जात’
जुनसुकै मूल्यमा भए पनि ‘जात जान’ दिन हुँदैन, चाहे ज्यानै लिन वा जेलै जान किन नपरोस्। रुकुम चौरजहारी नगरपालिका–८, सोतीमा देखिएको त्यो ‘अभूतपूर्व’ सजातीय एकता र ‘युद्ध’ यसैका खातिर हो।
Whatsapp
कोरोना छुवाछूत !
विचार
Clock ०९ वैशाख २०७७ | १२ मिनेट पाठ
कोरोना छुवाछूत !
कोरोना भाइरसले हामीलाई केहीदिन दुःखमात्र नदेओस्, मानवता पनि सिकाओस् । घृणा– मान्छेलाई होइन, भाइरस-रोगलाई गर्नुपर्छ भन्ने ज्ञान देओस् ।
Whatsapp
स्वस्थानी र सांसद सुवेदी
विचार
Clock ०६ फागुन २०७६ | १७ मिनेट पाठ
स्वस्थानी र सांसद सुवेदी
जबसम्म धार्मिक ‘संविधान’ परिवर्तन/संशोधन गरिँदैन तबसम्म यहाँ न लैंगिक विभेद/हिंसा हट्नेवाला छ न त जातीय असमानता र उत्पीडन नै अन्त्य हुनेवाला छ।
Whatsapp
सुरुवात नयाँ युगको कि भाषाको ?
विचार
Clock १६ मंसिर २०७५ | ९ मिनेट पाठ
सुरुवात नयाँ युगको कि भाषाको ?
हालै चीनको राजधानी गलत शब्दमा लेखेको भन्दै पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पाेरेसन (पिटिभी) का प्रमुख अरसद खानलाई पदबाटै बर्खास्त गरियो।
Whatsapp
‘रक्सी छाडें, अब त आउँछ्यौ कि?’
अन्य
Clock ०१ मंसिर २०७५ | २१ मिनेट पाठ
‘रक्सी छाडें, अब त आउँछ्यौ कि?’
उनलाई रक्सीको लत नलागेको भए सायद यतिबेला सायद काखमा सन्तान खेलाइरहेका हुन्थे वा काठमाडौंमा आफ्नै घर बनाएर श्रीमतीसँग रमाइरहेका हुन्थे।
Whatsapp
सतीप्रथाजस्तै जातिप्रथा कहिले अन्त्य होला?
विचार
Clock १० असार २०७५ | १४ मिनेट पाठ
सतीप्रथाजस्तै जातिप्रथा कहिले अन्त्य होला?
कुनै बेला यही देशमा पतिको शवसँगै उसकी श्रीमतीलाई पनि जिउँदै चितामा जलाउनु सामान्य कुरा थियो। किनकि त्यो परम्परा धर्मका नाममा चलाइएको थियो। जसलाई सतीप्रथा भनिन्थ्यो।
Whatsapp
सुनार र विश्वकर्माले किन कोठा पाएनन्?
विचार
Clock १६ जेष्ठ २०७५ | ११ मिनेट पाठ
सुनार र विश्वकर्माले किन कोठा पाएनन्?
खासगरी दलित समुदायलाई आरक्षण वा विशेषाधिकार दिने कुरा उठ्नेबित्तिकै प्रश्न गरिन्छ– दलित मात्रै शोषित, पीडित छन् र? यहाँ कति बाहुन–क्षत्रीहरू पनि गरिब र पीडित छन्!
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस