झण्डै नौ महिनापछि गण्डकी प्रदेश सरकारले सागमा पदक विजेता खेलाडीलाई नगद खातामा हालिदिएको छ । गण्डकी प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रम २०७७/७८ मा सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई सम्मा...
झण्डै साढे दुई वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी भदौ १५ भित्रमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णयसँगै कास्की जिल्ला क्रिकेट संघले पनि...
कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरण गर्न लगाइएको लकडाउन दुई दिन अघिदेखि खुल्यो । लडकाउन खुलेपनि सार्वजनिक यातायात सहज भएको छैन । यातायात सहज नहुँदा कास्कीको ल्वाङघलेलको टुसा पोखराको बजारसम्म आईपुगेको छै...
अस्पतालको भौतिक पूर्वाधार बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट उपकरण खरीद गर्ने लक्ष्य लिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मे.दिपकबहादुर गुरुङको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उनको निधनले खेलकुदको अभिभाव...
कोभिड–१९ को महामारीको तीन महिनामा घरेलु तथा महिला हिंसाका घटनाहरु उल्लेख्य भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्यांकले देखाएको छ । इन्सेकको प्रतिवेदन अनुसार १ हजार १ सय १९ जना पीडित भएका छ...
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्याएको छ ।