जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा आरोपित ४६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा भुक्तान गर्न बाँकी ४६ जनालाई पक्राउ गरेको छ...
२२ वर्ष अघि स्थापना भएको भूतपूर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई ग...
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध...
कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ। कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो।
पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स एकलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गर्दै रुसियन एलेक्से सिभायव च्याम्पियन हुदाँ वुमन्स तर्फ जापानकी उता आसाकुरा च्याम्पिय...
त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थि...
त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।