एकातिर पूर्वाधार निर्माणमा सरकारी लगानी भइरहेको छ भने अर्कातिर भएका पूर्वाधार संरक्षण हुन सकेका छैनन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले संरक्षणविहीन...
कोभिड १९ को विपत अवस्था छ । विपतले सबै क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा समेत प्रभावित हुन पुगेको अवस्था छ । स्वास्थ्य क्षेत्रमा रगतकै अभाव हुन नदिन बन्दाबन्दीकै बीचमा खेलाडीहरूले रक्तदान...
पोखरामा दैनिक ५ करोड लिटरको पानीको आपूर्ति हुँदै आएको छ । आपूर्तिको ४० प्रतिशत पानी पाईपबाट चुहावट छ । चुहावटकै कारण पोखरामा खानेपानीको माग अनुसार आपूर्ति हुन सकेको छैन । माग पनि लगभग दैनिक ५ करोड लिट...
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खेलकुदको पूर्वाधारमा बजेट छुट्टायो । खर्च गरेन । बजेट निकासा नहुदाँ पूर्वाधारको काम भएन । प्रदेश सरकारले गएको यसैसाता आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो...
एक अर्ब २८ करोडको लागतमा पोखरा फुटबल मैदान एवं प्यारापिटबाहेक परिषद्ले ६ वटा वैकल्पिक फुटबल मैदान बनाएको हो । तीन वर्षयता राष्ट्रिय खेलकुद परिषद्ले फुटबल मैदानको पूर्वाधार बनाउन झन्डै पाँच करोड रुपैया...
हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्नेसँगै मुस्ताङले पनि एउटा खेल आयोजनाको जिम्मेवारी पाउने छ । पश...
यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले...
तीन दशक अघि सुरु गरिएको थियो पोखरा चक्रपथको गुरुयोजना । योजना कार्यान्वयनमा आउन सकेको छैन । तत्कालिन जिल्ला विकास समिति कास्कीले योजना अघि सारेको थियो । सर्भे गरियो । सर्भे रिपोर्ट थन्कियो । सर्भेले ८...