प्युठानमा गाडिको ठक्करबाट १ जनाको ज्यान गएको छ। जिल्लाको सरूमारानि गाउँपालीका ददेरिमा गए राति गाडिले ठक्कर दिँदा सरूमारानि गाउँपालीका–१ का ६४ वर्षीया दल बहादुर सुनारको ज्यान गयको हो।
प्युठानमा बस दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खाेला नजिकै आइतबार बिहान पाँच...
माण्डवी गाउँपालिका–३ का कृष्ण अधिकारी पहिले होटल व्यवसायमा संलग्न थिए। चकचकेमा होटल सञ्चालन गर्दै आएका अधिकारीलाई विनोद होटलका साहु भनेपछि अझै पनि जिल्लावासीले राम्रैसँग चिन्छन्।