शरण खत्री मृदुल शरण खत्री मृदुल
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ!
कला/साहित्य
Clock २९ चैत्र २०८० | २ मिनेट पाठ
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ!
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ। ‘मृदुल’ त सोझो भएर हो कि कामै लागेन,हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।
Whatsapp
कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ!
कला/साहित्य
Clock २३ माघ २०८० | २ मिनेट पाठ
कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ!
कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ,फर्केका हुन्छन् यात्री देउताको दर्शन गरेर। जो देखिरहेछ सामु भोकले तड्पेका मान्छे,उहीं पुण्य कमाउँछु भन्छ चरू हवन गरेर।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस