उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए। पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरे।
नेपाल नर्सिङ संघले पुनः पेस गरेको माग पूरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको र उक्त कार्यदलको कार्य अवधि छठपछि ७ कार्यदिन रहेको र दबाब स्वरुप नर्सहरू आन्दोलनमा उत्रि...
प्रधानमन्त्री सुशीला कार्की आज छठ पर्वको अवसरमा कमलपोखरीमा आयोजित विशेष पूजामा सहभागी भएकी छन्। उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन्।