नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डपमा चुनावी रौनक छाएको छ। उम्मेदवार र समर्थकहरू साना-साना समूह बनाएर मत माग्दै प्रदर्शन गरिरहेका छन्।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सञ्चालन हुने भएपछि नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन्।
महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीस्थित तीनकुने चौरमा स्टेज बनाइसकिएको छ भने साउन्ड सिस्टम र कुर्सी राख्ने लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र नयाँ पुस्ता (जेन-जी) बीच नवीन समझदारी निर्माणका लागि सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र नयाँ पुस्ता (जेन-जी) बीच नवीन समझदारी निर्माणका लागि सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरेको छ।
नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ-संस्था, अपांगता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय त...