ललितपुर महानगरको लगनखेल अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार गर्नका लागि पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन साथै लगनखेल चोकसम्मको भवनहरू भत्काइएको छ।
महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन्। सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद...
आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण...
ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले प्रदर्शन गरेको छ।
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। मंगलबार नेप...
भारतीय विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि दबाब दिँदै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।