दिपेश दर्शनधारी दिपेश दर्शनधारी
मेलम्चीको पाइप फुट्दा अदालत परिसर जलमग्न, सुनुवाइ प्रभावित
समाज
Clock ३० माघ २०८१ | २ मिनेट पाठ
मेलम्चीको पाइप फुट्दा अदालत परिसर जलमग्न, सुनुवाइ प्रभावित
मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बबरमहलस्थित विशेष अदालत र काठमाडौं जिल्ला अदालतको दोस्रो भवन जलमग्न भएको छ।
Whatsapp
नेसपाको पहिलो महाधिवेशन (तस्बिरहरु)
राजनीति
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
नेसपाको पहिलो महाधिवेशन (तस्बिरहरु)
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरु भएको छ ।
Whatsapp
सुन्दर शैलुङ  (तस्बिरहरु)
समाज
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
सुन्दर शैलुङ (तस्बिरहरु)
प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ।
Whatsapp
आजदेखि सुरु भयो एचपीभी खोप अभियान (फोटोफिचर)
फोटो फिचर
Clock २२ माघ २०८१ | १ मिनेट पाठ
आजदेखि सुरु भयो एचपीभी खोप अभियान (फोटोफिचर)
विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ।
Whatsapp
‘गोली खान तयार छौं, केबलकार बन्न दिँदैनौं’
समाज
Clock २१ माघ २०८१ | ३ मिनेट पाठ
‘गोली खान तयार छौं, केबलकार बन्न दिँदैनौं’
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ। स्थानीय लिम्बू समुदाय र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहे...
Whatsapp
श्रीपञ्चमी : बालबालिकाको शिक्षारम्भ (फोटोफिचर)
फोटो फिचर
Clock २१ माघ २०८१ | १ मिनेट पाठ
श्रीपञ्चमी : बालबालिकाको शिक्षारम्भ (फोटोफिचर)
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।
Whatsapp
स्वर्गद्वारी गुठीका मोही किसान आन्दोलनमा (तस्बिरहरु)
समाज
Clock २० माघ २०८१ | १ मिनेट पाठ
स्वर्गद्वारी गुठीका मोही किसान आन्दोलनमा (तस्बिरहरु)
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेको छ ।
Whatsapp
काठमाडौंमा सोनाम ल्होसारको उल्लास (फोटोफिचर)
फोटो फिचर
Clock १७ माघ २०८१ | १ मिनेट पाठ
काठमाडौंमा सोनाम ल्होसारको उल्लास (फोटोफिचर)
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
Whatsapp
सहिदस्मारक पुगेर प्रधानमन्त्रीले गरे माल्यार्पण (तस्बिरहरु)
राजनीति
Clock १६ माघ २०८१ | १ मिनेट पाठ
सहिदस्मारक पुगेर प्रधानमन्त्रीले गरे माल्यार्पण (तस्बिरहरु)
सहिद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस