उत्तम विचार भेटुवाल उत्तम विचार भेटुवाल
बाटो भुलेर घरको नगरूँ बयान!
कला/साहित्य
Clock ३१ जेष्ठ २०८३ | २ मिनेट पाठ
बाटो भुलेर घरको नगरूँ बयान!
बाटो भुलेर घरको नगरूँ बयान, ढुङ्गोविहीन भरको नगरूँ बयान। नेपाल स्वर्गसरिको छ यही भुलेर, यो देशबाट परको नगरूँ बयान।
Whatsapp
हुनेछ पक्का जय जिन्दगीको
कला/साहित्य
Clock ०२ फागुन २०८२ | २ मिनेट पाठ
हुनेछ पक्का जय जिन्दगीको
संघर्षमा यो रत जिन्दगीको, गर्ने गरौँ इज्जत जिन्दगीको। जस्तो छ आफू बनिदिन्छ च्यापु, सपार्नुहोस् आदत जिन्दगीको।
Whatsapp
समाचार उस्तै छ गाडी झरेका!
कला/साहित्य
Clock १३ भदौ २०८१ | १ मिनेट पाठ
समाचार उस्तै छ गाडी झरेका!
समाचार उस्तै छ गाडी झरेका, यता घाइते छन् उता छन् मरेका। दुखीको दुखेसो दिई दर्द डस्छ, सयौं झुन्डिएरै नदी छन् तरेका।
Whatsapp
कहाँ लाग्छ बाली विनाबोट आफैं!
कला/साहित्य
Clock ३० चैत्र २०८० | २ मिनेट पाठ
कहाँ लाग्छ बाली विनाबोट आफैं!
दिई भोट पायौं सधैं चोट आफैं, मरे तुल्य बाँच्यौँ विनाखोट आफैं। नबुझ्नेहरू छन् बुझाएर के होस्, कहाँ लाग्छ बाली विनाबोट आफैँ।
Whatsapp
भ्रष्टलाई सधैं मोज भो जिन्दगी!
कला/साहित्य
Clock १२ फागुन २०८० | २ मिनेट पाठ
भ्रष्टलाई सधैं मोज भो जिन्दगी!
भ्रष्टलाई सधैं मोज भो जिन्दगी, लुट्न पाए मिली भोज भो जिन्दगी। गर्छु केही भनी अल्झिने देशमा, ठान्दछन् भाग्यको खोज भो जिन्दगी।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस