२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ। घर पुनःनिर्माण गर्न नसकेका उनीहरूकवर्षको तिहार पनि टहरामै बित्ने निश्चित भएको हो। विविध कारणले...
भक्तपुरको नवदुर्गा द्यो छेंमा यस वर्ष चढाइने खम्ये अर्थात राँगो भित्र्याइएको छ। दशैंमा बली चढाउने खम्ये राँगो वर्षेनी नवदुर्गा द्यो छेंमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दशंैको महानवमीसम्म नवदुर्गा...
भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिर परिसर पार्किङस्थल बन्दै गएको छ। विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनाधिकृत पार्किङस्थल बनेको हो।
‘समता’ खण्डकाव्यको श्लोक १५ मा उल्लेख गरिएका यी पंक्तिले जुनसुकै जात वा धर्ममा आश्रित व्यक्ति जन्मने रीत एउटै हो र सबै प्रक्रिया पनि एउटै हो भन्ने दर्शाउँछ। तर, मान्छेभित्र उमेर अर्थात् बोली आएपछि आफ्...