परम्परागत भेन्टिलेटरसँगै प्रयोग गरिने यस प्रविधिले फोक्सोको नलीमा जम्मा भएको कार्बन डाइअक्साइडयुक्त रगत शरीरबाट बाहिर निकालेर त्यसमा अक्सिजन मिसाई पुनः शरीरमा पठाउने काम गर्छ।
रसुवामा तीन वटा स्वास्थ्यचौकी मात्रै होइन, सडकलगायत अन्य संरचना पनि बाढीले बागायो। बाढीपछि नागरिक र स्वास्थ्य संस्थाबिचको सडक तथा पैदल सम्पर्कसमेत विच्छेद भयो।
स्वास्थ्य बिमामा औपचारिक क्षेत्रको अनिवार्य सहभागिताबिना सम्भव नभएको विषय लामो समयदेखि उठेको भए पनि अर्थ मन्त्रालय र अन्य मन्त्रालयबाट प्रक्रिया अघि बढ्न नसक्दा औपचारिक क्षेत्र आबद्धता विषय अन्योलमा र...