भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल ६७ हजार नयाँ क्षयरोगी रहेको अनुमान गरिएको छ। यस हिसाबले करिब ३३ हजार ५ सय जना सक्रिय उमेर समूहका छन्।
अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (एनल स्फिन्क्चर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्यो।