सुदर्शन आचार्य सुदर्शन आचार्य
आँधीअघिको सन्नाटा
विचार
Clock २१ माघ २०८१ | ६ मिनेट पाठ
आँधीअघिको सन्नाटा
सत्ता राजनीतिको अदलीबदलीसँगै नेपालका अस्तित्वमा रहेका हरेक राजनीतिक दलको प्रमुख नारा हो-सुशासन।
Whatsapp
अख्तियार ऐनमाथि चलखेलको अख्तियारी
विचार
Clock ०१ माघ २०८१ | ७ मिनेट पाठ
अख्तियार ऐनमाथि चलखेलको अख्तियारी
अनुमोदन भए ‘नीतिगत निर्णय’ को आडमा अनियमितता गर्नै नपाइने डरले सत्तारुढ नेकपा एमाले तथा नेपाली कांग्रेसका निश्चित नेता उक्त विधेयक खण्डित गराउने चलखेलमा लागेका प्रष्टै देखिन्छ।
Whatsapp
सरकार, सुशासन र शंका
विचार
Clock १५ पौष २०८१ | ९ मिनेट पाठ
सरकार, सुशासन र शंका
अनेक तानाबाना बुनेर राज्यलाई नै हानि पुग्ने काममा उद्यत हुने मुलुकमा निश्चित समय ‘भ्रष्ट’कै रजगज सामान्य नै होला।
Whatsapp
नीतिगत निर्णयको अनीति
विचार
Clock ०४ पौष २०८१ | ७ मिनेट पाठ
नीतिगत निर्णयको अनीति
नेपालमा पछिल्लो समय उठ्दै आएको विषय सुशासनकै हो। तर, सुशासनकै अभावका कारण राजनीतिक स्थिरता हुन नसकेको तथ्य भुल्न मिल्दैन।
Whatsapp
चक्रव्यूहमा सुशासन
विचार
Clock ०३ मंसिर २०८१ | ७ मिनेट पाठ
चक्रव्यूहमा सुशासन
भ्रष्टाचारका सन्दर्भमा विगतदेखि नै थाती रहेका मुद्दामा सरकार उदासीन रहँदा सरकारमाथि पटकपटक अविश्वास सिर्जना हुँदै आएको छ।
Whatsapp
भ्रष्टाचारको राजनीतिकरण
विचार
Clock १६ असोज २०८१ | ७ मिनेट पाठ
भ्रष्टाचारको राजनीतिकरण
सत्ता टिकाउने अंकगणितकै कारण ‘हर बेथिति’ समेत जायज देखिन थाले। उता बेथिति गर्ने दल र तिनका नेतालाई दण्डित गर्ने अधिकार राख्ने मतदातासमेत दण्डित गर्न सक्षम बन्नबाट पछि हट्दै गए। जसका कारण भ्रष्टाचार मौ...
Whatsapp
भ्रष्टाचारीबाटै भय
विचार
Clock १२ भदौ २०८१ | ९ मिनेट पाठ
भ्रष्टाचारीबाटै भय
आयात र निर्यातमा एकाधिकार सिर्जना, आकर्षक र बहुमूल्य जमिनको स्वामित्व विसर्जन, सार्वजनिक तथा सरकारी संस्थानको निजीकरण, महत्त्वपूर्ण राजनीतिक नियुक्ति र सीमित प्रतिस्पर्धामा गरिने व्यवसायी गतिविधि ‘भ्र...
Whatsapp
सरकारको सुशासन साँचो
विचार
Clock ३० साउन २०८१ | ८ मिनेट पाठ
सरकारको सुशासन साँचो
एकातिर लगानीकर्ताले ‘लगानी गरेको सम्पत्तिको सुरक्षा’ को निश्चितता खोज्छ भने हाम्रो संविधानमा उल्लेख ‘समाजवाद’ कै कारण भोलि नेपाल सरकारले निजी लगानीका उद्योगलाई समाजवादको व्याख्या गर्दै राष्ट्रियकरण गर...
Whatsapp
सुशासन र सरकार
विचार
Clock १६ साउन २०८१ | ६ मिनेट पाठ
सुशासन र सरकार
सुशासन र विधिको विषयसमेत जोडेर सात बुँदे सम्झौतासहित निर्माण भएको सरकारका प्रमुखले नै विद्युत् बक्यौता उठाउने विषयमा जोड नगर्न दिएको दबाबको विषयले राजनीतिक बजार तताएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस