दिलीप पौडेल दिलीप पौडेल
कांग्रेसको अर्थनीति: ‘प्रो-प्राइभेट’, ‘प्रो-ग्रोथ’ र ‘प्रो-सोसल जस्टिस’
निर्वाचन विशेष
Clock ०८ फागुन २०८२ | ५ मिनेट पाठ
कांग्रेसको अर्थनीति: ‘प्रो-प्राइभेट’, ‘प्रो-ग्रोथ’ र ‘प्रो-सोसल जस्टिस’
नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिलाई परिमार्जन गर्दै आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’का रूपमा अघि बढाउने घोषणा गरेको छ।
Whatsapp
एक महिनामै भित्रियो एक खर्ब ९२ अर्ब रेमिटेन्स
अर्थ
Clock २० माघ २०८२ | ४ मिनेट पाठ
एक महिनामै भित्रियो एक खर्ब ९२ अर्ब रेमिटेन्स
मुलुकको अर्थतन्त्रका सूचक अपेक्षित रूपमा सुधार नदेखिए पनि बाह्य सूचक भने मजबुत रहेको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिमा उल्ले...
Whatsapp
चैते धान विस्तारमा ३३ करोड खर्चिंदै
अर्थ
Clock १२ माघ २०८२ | ४ मिनेट पाठ
चैते धान विस्तारमा ३३ करोड खर्चिंदै
धान उत्पादन वृद्धि हुन नसक्दा विदेशबाट चामल आयात गर्न परिरहेको अवस्थामा सरकारले चैते धान खेती विस्तार गर्ने तयारी गरेको छ।
Whatsapp
तीन अर्बको गलैंचा अमेरिका निर्यात
अर्थ
Clock ११ माघ २०८२ | ४ मिनेट पाठ
तीन अर्बको गलैंचा अमेरिका निर्यात
स्वदेशमै उत्पादन भएर विदेश निर्यात हुने सीमित वस्तुहरूमध्ये गलैंचा (कार्पेट) उद्योगले नेपालको आयातमुखी अर्थतन्त्रबीच आशा जगाएको छ।
Whatsapp
व्यापार घाटा आठ खर्ब
अर्थ
Clock ०८ माघ २०८२ | ४ मिनेट पाठ
व्यापार घाटा आठ खर्ब
स्वदेशमा प्रयोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा मुलुकले ठुलो व्यापार घाटा बेहोर्दै आएको छ।
Whatsapp
१२ सय मेगावाटको बुढीगण्डकी आयोजना:
पौने चार खर्बको लगानी ढाँचा स्वीकृत
अर्थ
Clock ०४ माघ २०८२ | ३ मिनेट पाठ
१२ सय मेगावाटको बुढीगण्डकी आयोजना: पौने चार खर्बको लगानी ढाँचा स्वीकृत
वर्षौंदेखि अन्योलमा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) टुंगो लागेको छ।
Whatsapp
पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो:
करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने
अर्थ
Clock २३ पौष २०८२ | ४ मिनेट पाठ
पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने
स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्न कानुनी आधार तयार भएको छ ।
Whatsapp
सार्वजनिक ऋणको भारी २८ खर्ब
अर्थ
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
सार्वजनिक ऋणको भारी २८ खर्ब
मुलुकमा राजस्व संकलन कमजोर, वैदेशिक अनुदान घट्दै गएपछि सार्वजनिक ऋणको भार बढ्दै गएको छ।
Whatsapp
लाइसेन्स कार्ड दिन नसक्ने कस्तो सरकार?
अर्थ
Clock १८ पौष २०८२ | ३ मिनेट पाठ
लाइसेन्स कार्ड दिन नसक्ने कस्तो सरकार?
रामेछापका बुद्धराम तामाङले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड) लिन यातयात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा रसिद काटेको तीन वर्ष भयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस