दिलीप पौडेल दिलीप पौडेल
७३ करोड सहुलियत कर्जा लिन १० हजार आवेदन
अर्थ
Clock १७ मंसिर २०८२ | ३ मिनेट पाठ
७३ करोड सहुलियत कर्जा लिन १० हजार आवेदन
सरकारले नवप्रवर्द्धन स्टार्टअपलाई प्रोत्साहन गर्न दिने सहुलियत कर्जामा निकै धेरै आकर्षण देखिएको छ।
Whatsapp
बागमतीमा उद्योगको क्षमता ३८ प्रतिशत मात्र उपयोग
अर्थ
Clock १४ मंसिर २०८२ | ३ मिनेट पाठ
बागमतीमा उद्योगको क्षमता ३८ प्रतिशत मात्र उपयोग
आर्थिक गतिविधि अपेक्षाकृत रूपमा वृद्धि हुन नसक्नु, दक्ष जनशक्तिको अभाव हुनु, कच्चा पदार्थ तथा बजार अभावका कारण उद्योगहरू पूर्ण क्षमता सञ्चालन हुन सकेका छैनन्।
Whatsapp
पोखरा विमानस्थलको हवाइ इन्धन डिपोमा प्रि-टेस्टिङ
अर्थ
Clock १२ मंसिर २०८२ | ३ मिनेट पाठ
पोखरा विमानस्थलको हवाइ इन्धन डिपोमा प्रि-टेस्टिङ
नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गरेर ‘प्रि-टेस्टिङ’ सुरु गरेको छ।
Whatsapp
चुनावलाई बजेट सुनिश्चित: आयोगलाई पाँच अर्ब, सुरक्षाको बजेट बन्दै
अर्थ
Clock १२ मंसिर २०८२ | ४ मिनेट पाठ
चुनावलाई बजेट सुनिश्चित: आयोगलाई पाँच अर्ब, सुरक्षाको बजेट बन्दै
जेन-जी आन्दोलनपछि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको सरकारले चुनाव गराउन आवश्यक बजेटको स्रोत सुनिश्चित गरेको छ।
Whatsapp
५५ करोड डलर अनुदानको एमसिसी: पूर्वाधार निर्माण धमाधम
अर्थ
Clock ११ मंसिर २०८२ | ४ मिनेट पाठ
५५ करोड डलर अनुदानको एमसिसी: पूर्वाधार निर्माण धमाधम
अमेरिकी सरकारको करिब ५५ करोड डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत पूर्वाधार निर्माणका कामहरू धमाधम अघि बढेका छन्।
Whatsapp
१३ हजार मेगावाट पिपिए रोकिँदा विद्युत् उत्पादन प्रभावित
अर्थ
Clock ०९ मंसिर २०८२ | ४ मिनेट पाठ
१३ हजार मेगावाट पिपिए रोकिँदा विद्युत् उत्पादन प्रभावित
बजेटमा भएको व्यवस्थाले नदी प्रवाहमा आधारित रन अफ रिभर (आरओआर) प्रकृतिका आयोजनामा पिपिए गर्न कठिनाइ छ।
Whatsapp
व्यापार घाटा पाँच खर्ब नाघ्यो
अर्थ
Clock ०८ मंसिर २०८२ | २ मिनेट पाठ
व्यापार घाटा पाँच खर्ब नाघ्यो
चार महिनामै मुलुकको व्यापार घाटा पाँच खर्ब पुगेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म व्यापार घाटा पाँच खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको...
Whatsapp
साढे २४ अर्बका पेट्रोलियम पाइपलाइन कार्यान्वयन चरणमा
अर्थ
Clock ०६ मंसिर २०८२ | ४ मिनेट पाठ
साढे २४ अर्बका पेट्रोलियम पाइपलाइन कार्यान्वयन चरणमा
पेट्रोलियम पदार्थको ढुवानी तथा भण्डारण गर्न करिब साढे २४ अर्ब रुपैयाँ लगानीका दुई वटा पेट्रोलियम पाइपलाइनसहितको भण्डारण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ।
Whatsapp
एमसिसीमा सात अर्ब अनुदान थप
अर्थ
Clock ०४ मंसिर २०८२ | ३ मिनेट पाठ
एमसिसीमा सात अर्ब अनुदान थप
अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट अनुदान दिन रोकेको अमेरिकी सरकारले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत एमसिसी नेपालका लागि करिब सात अर्ब रुपैयाँ अनुदान थप गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस