दिलीप पौडेल दिलीप पौडेल
बागमतीमा राष्ट्र बैंकको अध्ययन: कृषि बाली लगाउने क्षेत्रफल घट्यो
अर्थ
Clock ०३ मंसिर २०८२ | ५ मिनेट पाठ
बागमतीमा राष्ट्र बैंकको अध्ययन: कृषि बाली लगाउने क्षेत्रफल घट्यो
मुलुकमा कृषिजन्य वस्तुको पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात भइरहेको अवस्थामा बागमती प्रदेशमा कृषि बाली लगाउने क्षेत्रफल क्रमश घट्दै गएको छ।
Whatsapp
एक महिनामै दुई खर्ब रेमिटेन्स
अर्थ
Clock ०१ मंसिर २०८२ | ४ मिनेट पाठ
एक महिनामै दुई खर्ब रेमिटेन्स
स्वदेशमा रोजगारी नभएर बिदेसिएका युवाले पठाएको विप्रेषण (रेमिटेन्स) आउने क्रम ह्वात्तै बढेको छ।
Whatsapp
कृषि कर्जाको दुरुपयोग: खेती नहुने काठमाडौंमा सबैभन्दा धेरै ६४ अर्ब लगानी
अर्थ
Clock २६ कार्तिक २०८२ | ४ मिनेट पाठ
कृषि कर्जाको दुरुपयोग: खेती नहुने काठमाडौंमा सबैभन्दा धेरै ६४ अर्ब लगानी
बागमती प्रदेशका १३ जिल्लामा प्रवाह गरिएको कृषि कर्जाको सबैभन्दा बढी हिस्सा काठमाडौंको करिब ५२.६ प्रतिशत छ । यसबाट खेती नहुने काठमाडौंमा गैरकिसानले कृषि कर्जा लिएर दुरुपयोग गरेको देखिन्छ ।
Whatsapp
व्यवसायीको मनोबल खस्किँदा सकसमा अर्थतन्त्र
अर्थ
Clock २३ कार्तिक २०८२ | ३ मिनेट पाठ
व्यवसायीको मनोबल खस्किँदा सकसमा अर्थतन्त्र
अहिले बैंकिङ क्षेत्रमा करिब ११ खर्ब रुपैयाँ थुप्रिएको छ। जेन-जी आन्दोलनपछि कर्जा विस्तार न्यून हुँदा लगानीयोग्य रकम थुप्रिएर समस्या भएको हो।
Whatsapp
दैलेखको ग्यास बहुउपयोगी: मल कारखानामा प्रयोग पहिलो प्राथमिकता
अर्थ
Clock २० कार्तिक २०८२ | ४ मिनेट पाठ
दैलेखको ग्यास बहुउपयोगी: मल कारखानामा प्रयोग पहिलो प्राथमिकता
दैलेखमा फेलापरेको प्राकृतिक ग्यासलाई बहुउपयोगी भएको अध्ययनले देखाएको छ।
Whatsapp
डेडिकेटेड र ट्रंक विवाद : मध्यमार्गी प्रस्तावमा उद्योगी सशंकित
अर्थ
Clock १८ कार्तिक २०८२ | ३ मिनेट पाठ
डेडिकेटेड र ट्रंक विवाद : मध्यमार्गी प्रस्तावमा उद्योगी सशंकित
२८ किस्तामध्ये एक किस्ताबराबरको रकमलाई धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन जोड्ने सहमति भएको हो। त्यसपछि उद्योग पुनरावलोकनमा जान सक्छन्।-चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासं...
Whatsapp
डेडिकेटेड र ट्रंक लाइन विवादको निकास कहिले?
अर्थ
Clock १६ कार्तिक २०८२ | ५ मिनेट पाठ
डेडिकेटेड र ट्रंक लाइन विवादको निकास कहिले?
नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिचको टकरावले आठ वर्षदेखिको डेडिकेटेड र ट्रंक लाइन विवाद झन् गहिरिँदै गएको छ।
Whatsapp
सुनकोसी-मरिण डाइभर्सन आयोजना: सुरुङ बनिसक्यो, बाँध निर्माण सुस्त
अर्थ
Clock १३ कार्तिक २०८२ | ४ मिनेट पाठ
सुनकोसी-मरिण डाइभर्सन आयोजना: सुरुङ बनिसक्यो, बाँध निर्माण सुस्त
निर्माण कम्पनी पटेल-रमण जेभीले ड्याम निर्माणमा आलटाल गरेपछि आयोजनाले सम्झौता तोड्ने विषयमा समेत छलफल अघि बढाएको छ।
Whatsapp
वैदेशिक व्यापार एक खर्ब ११ अर्बले बढ्यो
अर्थ
Clock १० कार्तिक २०८२ | ३ मिनेट पाठ
वैदेशिक व्यापार एक खर्ब ११ अर्बले बढ्यो
स्वदेशमा उत्पादन हुने वस्तुमा पनि विदेशबाट आयात हुँदा मुलुकको वैदेशिक व्यापार वृद्धि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस