दिलीप पौडेल दिलीप पौडेल
दुई दशकदेखि अघि बढेन पेट्रोलमा इथानोल मिसाउने योजना
अर्थ
Clock २३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
दुई दशकदेखि अघि बढेन पेट्रोलमा इथानोल मिसाउने योजना
सरकारले दुई दशक अघिदेखि पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।
Whatsapp
सांसदका खल्तीका योजनालाई ५० अर्ब बढी बजेट
अर्थ
Clock २२ जेष्ठ २०८२ | ५ मिनेट पाठ
सांसदका खल्तीका योजनालाई ५० अर्ब बढी बजेट
सरकारले प्रत्यक्ष रूपमा ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज गरे पनि अर्थ मन्त्रालयले घुमाउरो बाटोबाट ‘सांसद र ठुला नेताका’ खल्तीका योजनालाई आधा खर्ब रूपैयाँभन्दा बढी बजेट विनियोजन गरेको प...
Whatsapp
अन्तरसरकारी वित्तीय हस्तान्तरण : प्रदेश र स्थानीय तहलाई सवा चार खर्ब अनुदान
अर्थ
Clock २० जेष्ठ २०८२ | ४ मिनेट पाठ
अन्तरसरकारी वित्तीय हस्तान्तरण : प्रदेश र स्थानीय तहलाई सवा चार खर्ब अनुदान
अर्थ मन्त्रालयका अनुसार स्थानीय तहका लागि तीन खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ र प्रदेशका लागि ९७ अर्ब ५६ करोड रुपैयाँ पठाएको छ।
Whatsapp
सार्वजनिक ऋण बढेको बढ्यै
अर्थ
Clock १८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सार्वजनिक ऋण बढेको बढ्यै
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा करिब ६ खर्ब सार्वजनिक ऋण लिनेगरी बजेट बनाएका छन्।
Whatsapp
कृषि र पशु पालनमा साढे ५७ अर्ब: १२ लाख टन धान उत्पादन बढाउने लक्ष्य
अर्थ
Clock १६ जेष्ठ २०८२ | ५ मिनेट पाठ
कृषि र पशु पालनमा साढे ५७ अर्ब: १२ लाख टन धान उत्पादन बढाउने लक्ष्य
मुलुकमा उत्पादन हुने वस्तु विदेशबाट आयात भइरहँदा पनि सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि आवश्यक बजेट बढाउन सकेको छैन।
Whatsapp
सार्वजनिक संस्थान: लगानी सात खर्ब, प्रतिफल न्यून
अर्थ
Clock १६ जेष्ठ २०८२ | ५ मिनेट पाठ
सार्वजनिक संस्थान: लगानी सात खर्ब, प्रतिफल न्यून
सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको देखिएको छ।
Whatsapp
स्रोतको चापमा सन्तुलित बजेट
अर्थ
Clock १६ जेष्ठ २०८२ | ५ मिनेट पाठ
स्रोतको चापमा सन्तुलित बजेट
सरकारले खर्चका लागि राजस्वको स्रोतमा उच्च चाप हुने गरी सन्तुलित बजेट ल्याएको छ।
Whatsapp
एमसिसीलाई निरन्तरता दिन आग्रह
अर्थ
Clock १५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
एमसिसीलाई निरन्तरता दिन आग्रह
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकी सरकारले रोकेको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिन सरकारले आग्रह गरेको छ।
Whatsapp
४० वर्षमा पनि बनेन रासायनिक मल कारखाना
अर्थ
Clock १४ जेष्ठ २०८२ | ६ मिनेट पाठ
४० वर्षमा पनि बनेन रासायनिक मल कारखाना
नेपालमा रासायनिक मल कारखाना खोल्ने चर्चा सुरु भएको चार दशक पुग्यो। तर सरकार मल कारखाना खोल्ने वा नखोल्ने अझै टुंगोमा पुग्न सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस