दिलीप पौडेल दिलीप पौडेल
अर्थतन्त्रमा बागमतीको योगदान अधिक
अर्थ
Clock १३ जेष्ठ २०८२ | ४ मिनेट पाठ
अर्थतन्त्रमा बागमतीको योगदान अधिक
जिडिपीमा सबैभन्दा कम योगदान पुर्‍याउने प्रदेशमा कर्णाली रहेको छ। कर्णाली प्रदेशको योगदान ४.१९ प्रतिशत मात्र छ। कर्णालीको जिडिपी दुई खर्ब ५६ अर्ब रूपैयाँ मात्र रहेको छ।
Whatsapp
कृषिमा अनुदानको खेती: पाँच वर्षमा साढे १२ अर्ब अनुदान बढ्याे, उत्पादन भने ज्युँका त्युँ
अर्थ
Clock ११ जेष्ठ २०८२ | ३ मिनेट पाठ
कृषिमा अनुदानको खेती: पाँच वर्षमा साढे १२ अर्ब अनुदान बढ्याे, उत्पादन भने ज्युँक...
मुलुक खाद्यान्नमा परनिर्भर भएपछि उत्पादन बढाउन सरकारले अनुदान बढाउँदै लगे पनि खाद्यान्न उत्पादन भने बढ्न सकेको छैन।
Whatsapp
तेल कारोबारले निर्यात व्यापारमा कीर्तिमान
अर्थ
Clock ०८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
तेल कारोबारले निर्यात व्यापारमा कीर्तिमान
सोयाबिन तेल र सनफ्लावर तेलको व्यापारले निर्यातमा नयाँ कीर्तिमान कायम भएको हो।
Whatsapp
‘जलस्रोत विकासमा निजी क्षेत्रको सहभागितामा जोड’
अर्थ
Clock ०७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
‘जलस्रोत विकासमा निजी क्षेत्रको सहभागितामा जोड’
सरकारले जलस्रोतको विकास तथा उपयोगमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्थासहित जलस्रोत विधेयक ल्याएको छ।
Whatsapp
अराजनीतिक रस्साकस्सी: अन्ततः विश्व पौडेल  नयाँ गभर्नर
अर्थ
Clock ०७ जेष्ठ २०८२ | ४ मिनेट पाठ
अराजनीतिक रस्साकस्सी: अन्ततः विश्व पौडेल नयाँ गभर्नर
लामो रस्साकस्सीपछि सरकारले अर्थशास्त्री प्राध्यापक डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ।
Whatsapp
महालेखा प्रतिवेदन: गाउँगाउँमा भ्रष्टाचार
समाज
Clock ०५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
महालेखा प्रतिवेदन: गाउँगाउँमा भ्रष्टाचार
आमनागरिकलाई घरदैलोमा सेवा दिएर नमुना बन्नुपर्ने स्थानीय तह आर्थिक सुशासनमा कमजोर देखिएका छन्।
Whatsapp
महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
अर्थ
Clock ०२ जेष्ठ २०८२ | ४ मिनेट पाठ
महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
विभिन्न निकायले सरकारलाई तिनुपर्ने करिब सवा चार खर्ब रूपैयाँ राजस्व तथा ऋणको साँवाब्याज नतिरेको पाइएको छ।
Whatsapp
आयोजना बैंकमा सात हजार आयोजना
अर्थ
Clock २६ वैशाख २०८२ | ३ मिनेट पाठ
आयोजना बैंकमा सात हजार आयोजना
राजनीतिक नेतृत्वको दबाबमा टुक्रे योजनालाई पनि आयोजना बैंकमा राख्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले कडाइ गरेको छ।
Whatsapp
आइपिओ रोकेको आरोपमा सेबोनमा अख्तियारको छापा
समाज
Clock २५ वैशाख २०८२ | ४ मिनेट पाठ
आइपिओ रोकेको आरोपमा सेबोनमा अख्तियारको छापा
जलविद्युत् कम्पनीहरूको करिब २५ अर्ब रूपैयाँबराबरको प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिन आलटाल गरेको गुनासोपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थाले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस