दिलीप पौडेल दिलीप पौडेल
राजस्व छल्ने निर्माण कम्पनीविरुद्ध सवा अर्बको मुद्दा
अर्थ
Clock २३ वैशाख २०८२ | ३ मिनेट पाठ
राजस्व छल्ने निर्माण कम्पनीविरुद्ध सवा अर्बको मुद्दा
राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले एक निर्माण कम्पनी विरुद्ध करिब सवा अर्ब रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
Whatsapp
प्रत्येक सांसदलाई २१ करोडका योजना!
अर्थ
Clock २३ वैशाख २०८२ | ४ मिनेट पाठ
प्रत्येक सांसदलाई २१ करोडका योजना!
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि तयारी गरिरहेको सरकारले हरेक सांसदलाई २१ करोड रुपैयाँका योजना दिन योजना संकलन गरेको छ।
Whatsapp
चार खर्बले बढ्यो अर्थतन्त्रको आकार
अर्थ
Clock १८ वैशाख २०८२ | ४ मिनेट पाठ
चार खर्बले बढ्यो अर्थतन्त्रको आकार
मुलुकको अर्थतन्त्रको आकार एक वर्षमा करिब चार खर्ब रूपैयाँले बढेको छ।
Whatsapp
शिक्षकका माग पूरा गर्न थप ६५ अर्ब चाहिने
अर्थ
Clock १६ वैशाख २०८२ | ६ मिनेट पाठ
शिक्षकका माग पूरा गर्न थप ६५ अर्ब चाहिने
अहिले विद्यालयमा कार्यरत विभिन्न तहका शिक्षक, कर्मचारीलाई तलब खुवाउन सरकारले करिब सवा खर्ब रुपैयाँ खर्च गर्दै आएको छ।
Whatsapp
एक खर्बको वित्त कोष स्थापना गर्ने तयारी
अर्थ
Clock १५ वैशाख २०८२ | ४ मिनेट पाठ
एक खर्बको वित्त कोष स्थापना गर्ने तयारी
सरकारले पूर्वाधार विकास गर्न एक खर्ब रूपैयाँको वित्त कोष स्थापना गर्ने तयारी गरेको छ।
Whatsapp
पुनर्निर्माण दशक: पुनर्निर्माणमा दाताकै भर
समाज
Clock १२ वैशाख २०८२ | १४ मिनेट पाठ
पुनर्निर्माण दशक: पुनर्निर्माणमा दाताकै भर
दातृ निकाय, मित्रराष्ट्र र विकास साझेदारबाट करिब चार खर्ब १० अर्ब रूपैयाँबराबरको प्रतिबद्धता आयो। २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा दाताकै सहयोगले भरथेग भयो।
Whatsapp
दुई खर्ब बढ्यो वैदेशिक व्यापार
अर्थ
Clock ०८ वैशाख २०८२ | ३ मिनेट पाठ
दुई खर्ब बढ्यो वैदेशिक व्यापार
पछिल्ला महिना नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आवको नौ महिनामा वैदेशिक व्यापार करिब दुई खर्ब रूपैयाँले बढेको छ।
Whatsapp
सरकार पुँजीगत खर्च गर्न असफल
अर्थ
Clock ०२ वैशाख २०८२ | ३ मिनेट पाठ
सरकार पुँजीगत खर्च गर्न असफल
पुँजीगत रकम खर्च हुँदा निर्माण क्षेत्र फस्टाउँछ। त्यसले निर्माण सामग्रीदेखि रोजगारी सिर्जना हुन्छ।
Whatsapp
‘पाँच सार्वजनिक संस्थान खारेज गर’
अर्थ
Clock ३० चैत्र २०८१ | ५ मिनेट पाठ
‘पाँच सार्वजनिक संस्थान खारेज गर’
सरकारले लगानी गरेका सार्वजनिक संस्थानहरू सरकारलाई नै बोझ बन्दै गएपछि उच्चस्तरीय आर्थिक सुझाव आयोगले केही संस्थान खारेज गर्न र केहीलाई निजीकरण गर्न सुझाव दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस