दिलीप पौडेल दिलीप पौडेल
‘भत्ता दिने उमेर ६८ बाट ७० वर्ष पुर्‍याऊ’
समाज
Clock ३० चैत्र २०८१ | ४ मिनेट पाठ
‘भत्ता दिने उमेर ६८ बाट ७० वर्ष पुर्‍याऊ’
दलहरूले सस्तो लोकप्रियताका लागि प्रतिस्पर्धात्मक रूपमा सामाजिक सुरक्षा भत्ता बढाएर राज्यले धान्न नसक्ने अवस्था देखिएको छ।
Whatsapp
‘अर्थतन्त्रमा पुनर्संरचना गर्न नीतिगत हस्तक्षेप गर’
अर्थ
Clock २९ चैत्र २०८१ | ४ मिनेट पाठ
‘अर्थतन्त्रमा पुनर्संरचना गर्न नीतिगत हस्तक्षेप गर’
मुलुकको अर्थतन्त्रले गति लिन नसकिरहेको अवस्थामा उच्चस्तरीय आर्थिक सुझाव आयोगले अर्थतन्त्रमा सुधार गर्न दर्जनौं सुझाव दिएको छ।
Whatsapp
‘लगानीमैत्री कानुन ल्याउन सफल भएका छौं’
अन्तर्वार्ता
Clock २७ चैत्र २०८१ | १३ मिनेट पाठ
‘लगानीमैत्री कानुन ल्याउन सफल भएका छौं’
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएको ५९ वर्ष पुगेको छ।
Whatsapp
कत्था उद्योगीले पाएनन् ५६ करोड प्रोत्साहन अनुदान
अर्थ
Clock २५ चैत्र २०८१ | ५ मिनेट पाठ
कत्था उद्योगीले पाएनन् ५६ करोड प्रोत्साहन अनुदान
कत्था उद्योगीले नेपालबाट कत्था निर्यातबापत पाउनुपर्ने करिब ५८ करोड रूपैयाँ निर्यात प्रोत्साहन अनुदान नपाएको नेपाल कत्था उत्पादक संघले जनाएको छ।
Whatsapp
वार्षिक २१० प्रतिशतले बढ्दो डिजिटल कारोबार
अर्थ
Clock २३ चैत्र २०८१ | ५ मिनेट पाठ
वार्षिक २१० प्रतिशतले बढ्दो डिजिटल कारोबार
डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार ह्वात्तै बढेको छ। कोभिड–१९ पछि पछिल्लो पाँच वर्षमा डिजिटल भुक्तानीमा छलाङ आएको हो।
Whatsapp
नेपालको खाद्य परीक्षणलाई भारतद्वारा मान्यता
अर्थ
Clock २२ चैत्र २०८१ | ३ मिनेट पाठ
नेपालको खाद्य परीक्षणलाई भारतद्वारा मान्यता
निर्यात गर्ने वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। भारत सरकारले नेपालको प्रयोगशालामा गरिएको परीक्षणलाई मान्यता दिने निर्णय गरेको भारतीय दूतावासले जनाएको छ।
Whatsapp
वस्तुको बिक्री मूल्य नतोके कारबाही
अर्थ
Clock २१ चैत्र २०८१ | ४ मिनेट पाठ
वस्तुको बिक्री मूल्य नतोके कारबाही
बजारमा बिक्री हुने वस्तुहरूमा ‘कार्टेलिङ’ गरी उपभोक्ता ठगिएपछि सरकारले अनिवार्य रूपमा अधिकतम बिक्री मूल्य (एमआरपी) तोक्न निर्देशन दिएको छ।
Whatsapp
‘गैरवित्तीय क्षेत्रबाट गभर्नर अस्वीकार्य’
अर्थ
Clock १८ चैत्र २०८१ | ५ मिनेट पाठ
‘गैरवित्तीय क्षेत्रबाट गभर्नर अस्वीकार्य’
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ। भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबारलगायत वित्तीय अपराधका घटना न्यूनीकरणमा कमजोर हुँदा नेपाल ‘ग्रे लिस्ट’मा परेको छ। नेपाललाई ग्रे लिस्टबाट हटाउनुपर्ने अव...
Whatsapp
पाँच अध्यादेश पारित: लगानीमैत्री वातावरणका  लागि कानुन सुधार
अर्थ
Clock १८ चैत्र २०८१ | ४ मिनेट पाठ
पाँच अध्यादेश पारित: लगानीमैत्री वातावरणका लागि कानुन सुधार
मुलुकको अर्थतन्त्र धराशायी भएका बेला निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी सरकारले लगानीमैत्री ऐन ल्याएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस