रमेशचन्द्र घिमिरे रमेशचन्द्र घिमिरे
ताली
कला/साहित्य
Clock ०३ साउन २०८३ | १ मिनेट पाठ
ताली
सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए।
Whatsapp
सन्तुष्टि
कला/साहित्य
Clock १७ असोज २०८२ | १ मिनेट पाठ
सन्तुष्टि
उसलाई कसैले प्याच्च सुनायो, ‘ओई बिचरा तेरो साथीको त जागिर खुस्केछ नि!’ यतिबेला भने बल्ल ऊ सन्तुष्ट देखियो।
Whatsapp
सहभागिता
कला/साहित्य
Clock २४ जेष्ठ २०८२ | १ मिनेट पाठ
सहभागिता
मञ्चमा बसेका सुकिलामुकिला अतिथिहरूलाई ब्याच, खादा टीका लगाउने जिम्मा राम्री, हँसिली, गोरी, उज्याली र चम्किली नानीहरूले पाए।
Whatsapp
महँगाे सम्मान
कला/साहित्य
Clock २९ असोज २०८१ | १ मिनेट पाठ
महँगाे सम्मान
ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि!”
Whatsapp
जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन!
कला/साहित्य
Clock २९ साउन २०८१ | २ मिनेट पाठ
जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन!
बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
Whatsapp
पण्डितको साइत
कला/साहित्य
Clock २६ जेष्ठ २०८१ | २ मिनेट पाठ
पण्डितको साइत
पण्डित बाजेले पण्डितनी बज्यैसँग भित्ताको क्यालेन्डर मगाए। आफू व्यस्त हुने बार हेर्दै घेरो लगाए, फोन निकाले र तुरुन्तै ब्याक कल गरिहाले, ‘मैले पात्रो हेर्दा बिहीबार राम्रो साइत निस्कियो है, वृहस्पति बा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस