लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कानूनी र राजनीतिक अधिकार स्थापित गर्न अब एक्लै लडेर सम्भव नभएको उनीहरू बताउँछन्। यसका लागि सबै सरोकारवालाले साथ दिनुपर्ने उनीहरूको निष्कर्ष छ।
रास्वपामहाधिवेशनबाट पारित ‘प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना’ प्रस्तावप्रति बाँकेमा क्रियाशील अन्य दलका नेता र नागरिक समाजका अगुवाले आपत्ति प्रकट गरेका छन्।