श्रीराम अधिकारी गोर्जे श्रीराम अधिकारी गोर्जे
निर्दोष जनता मरेका छन् के हुँदै छ देशमा?
निर्दोष जनता मरेका छन् के हुँदै छ देशमा?
कोही तोडफोड गरेका छन् के हुँदै छ देशमा? कोही लम्पसार परेका छन् के हुँदै छ देशमा? सुरक्षा किन कमजोर भयो? बढेको छ त्रास, निर्दोष जनता मरेका छन् के हुँदै छ देशमा?
Whatsapp
सत्तामा पुगेपछि देश बेचेका हुन्!
सत्तामा पुगेपछि देश बेचेका हुन्!
बैरीले भाइलाई कुटेको हेर्नेहरूले, सिमानामा बार टुटेको हेर्नेहररूले, सत्तामा पुगेपछि देश बेचेका हुन्,आमाको इज्जत लुटेको हेर्नेहरूले।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस