सुनसरी-सिरहाका घटना अत्यन्तै दुःखद हुन्। सुरक्षाकर्मीका असावधानीका नतिजा थिए ती। मृत्युसंख्या र परिस्थिति फरक थिए तर चैत्र १५ को तीनकुने र भदौ २३–२४ का हत्या, आगजनी र लुटपाटका प्रकृति उस्तै हुन्।
दश वर्षको हिंसात्मक द्वन्द्वबाट शान्ति प्रक्रियामा रूपान्तरण भएपछि मुलुकमा भित्रिएको एक प्रमुख बेथिति हो– भागबन्डाको राजनीति। यसको प्रभाव पीडितका न्याय, दिगो शान्ति एवं राष्ट्रको भविष्यसँग गाँसिएको सं...