अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले ३० परिवार विस्थापित भएका छन्। जमिन भासिएपछि शितगंगाको वडा न १२ जोखलेगैरामा सबैभन्दा धेरै घर विस्थापित भएका छन्।
नेपालीहरुका ठूलो दशैं, तिहार र छठ जस्ता पर्वहरुमा भारतबाट नेपाल आउनेहरुको संख्या बढ्ने भएकाले त्यसलाई मध्यनजर गरि प्रदेश नम्बर ५ सरकारले आवत जावतलाई नियन्त्रण गर्ने भएको छ।
क्वारेन्टिनमा बसेका रुपन्देही देवदहका एक युवाले झुन्डिएर आत्महत्या गरेका छन्। देवदह नगरपालिका वडा ४ भवानीपुरका २५ वर्षीय पिताम्बर पाण्डेले बुधबार राती आत्महत्या गरेका हुन्।
कोभिड-१९ संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन्। प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष आइसोलेसनमा खटिएका चिकित्सक र...