दसैँको मुखमा देशका प्रमुख राजमार्ग विशेष गरी पृथ्वी र नारायणगढ-मुग्लिन सडक खण्डमा बारम्बार पहिरोका कारण सडक अवरोध हुँदा यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्।
‘चाडबाडको बेला सडकमा सरकार देखिनुपर्ने हो। सहज सडक बन्दा सर्वसाधारण खुसी खुसी यात्रा गर्न पाउँछन्, उहाँहरूको चाडबाडमा पनि खुसीयाली आउँछ,’ श्रेष्ठ भन्छन्,‘तर यहाँ त सरकार देखिने ठाउँमै भएन।’
नेपालको संवैधानिक यात्राले निरंकुश राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, बहुदलीय व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको एक लामो र जटिल इतिहास पार गरेको छ।
‘हामी वास्तविक जेन–जीले आन्दोलन गर्यौं, गोली खायौँ। कति साथी मारिए,’ उनले भने, ‘तर अहिले बनेको सरकारमा जेन–जी नै छैनन्। यसले कतै हाम्रो आन्दोलनको बहानामा अरूले नै फाइदा लिए कि भन्ने लागेको छ।’
सामाजिक सञ्जालबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले सडक आन्दोलनको रुप लियो । यो आन्दोलनको स्वरुप र अवस्था सरकारले बेलैमा आँकलन गर्न नसक्दा धेरै मानवीय क्षति भए । प्रहरीको गोली लागेर जेनजीको सपना पूरा गर्...