किसानले कृषि बाली तथा पशुपन्छी बिमामार्फत दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् । किसानले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको अनुदान रकम र बिमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् ।
यसै क्रममा राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ मा चार सयवटा गाई तथा भैंसीमा बाँझोपनासम्बन्धी विस्तृत परीक्षण गर्ने भएको छ।
कृषि उत्पादन र उत्पादकत्व बढाउन सरकारले अघि बढाएको महत्त्वाकाङ्क्षी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा नौ वर्षमा करिब ४० अर्ब रुपैयाँ खर्च भएको छ।
खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गर...