सजना तिमल्सिना सजना तिमल्सिना
तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास, भैरहवा र कपिलवस्तुमा ४१ डिग्री नाघ्याे
समाज
Clock ०७ वैशाख २०८३ | ३ मिनेट पाठ
तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास, भैरहवा र कपिलवस्तुमा ४१ डिग्री न...
गर्मी अझै बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
Whatsapp
प्रहरीले घरबेटीलाई भन्यो: तपाईंकोमा को-को बस्छन् थाहा पाउनुहोस्
समाज
Clock ०६ वैशाख २०८३ | १ मिनेट पाठ
प्रहरीले घरबेटीलाई भन्यो: तपाईंकोमा को-को बस्छन् थाहा पाउनुहोस्
अपराध नहोस् र भइहालेमा व्यक्तिको पहिचानमा सहजता होस् भन्ने उद्देश्यले घरमा भाडामा बस्ने व्यक्तिहरूको विवरण राख्न प्रहरीले अनुराेध गरेकाे हाे।
Whatsapp
वर्षा कम हुँदा गर्मी चर्कियो, नेपालगन्जमा ३९ डिग्री
समाज
Clock ०५ वैशाख २०८३ | ४ मिनेट पाठ
वर्षा कम हुँदा गर्मी चर्कियो, नेपालगन्जमा ३९ डिग्री
शुक्रबार ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको नेपालगन्जको तापक्रम आज एकैदिनमा साढे १ डिग्रीले बढेको हो।
Whatsapp
चैतमा झण्डै ६२ हजारले लिए श्रम स्वीकृति, मलेसिया पहिलो रोजाइ
समाज
Clock ०५ वैशाख २०८३ | २ मिनेट पाठ
चैतमा झण्डै ६२ हजारले लिए श्रम स्वीकृति, मलेसिया पहिलो रोजाइ
वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै ९ हजारले बढेको हो।
Whatsapp
राष्ट्रिय परिचयपत्रले जोगायो वार्षिक ५ अर्ब
अर्थ
Clock ०२ वैशाख २०८३ | ३ मिनेट पाठ
राष्ट्रिय परिचयपत्रले जोगायो वार्षिक ५ अर्ब
वार्षिक तथ्याङ्क अद्यावधिक गर्ने क्रममा दुई लाख लाभग्राही थपिने अनुमान गरिएकोमा ठ्याक्कै उल्टो झण्डै २ लाख लाभग्राही घटेका छन्।
Whatsapp
विपद्ले दुखी बनाएको वर्ष २०८२ : पाँच सयको मृत्यु, दुई हजार घाइते
समाज
Clock ३० चैत्र २०८२ | २ मिनेट पाठ
विपद्ले दुखी बनाएको वर्ष २०८२ : पाँच सयको मृत्यु, दुई हजार घाइते
सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ३ हजार ७६८ आगलागीका घटना हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५७४ जना घाइते भएका छन्।
Whatsapp
वर्ष ०८२ को सुन बजार: मूल्यमा ऐतिहासिक उछाल, व्यापारमा चरम निराशा
अर्थ
Clock ३० चैत्र २०८२ | ६ मिनेट पाठ
वर्ष ०८२ को सुन बजार: मूल्यमा ऐतिहासिक उछाल, व्यापारमा चरम निराशा
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क अनुसार वर्षको सुरुवात अर्थात् २०८२ वैशाख २ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
Whatsapp
भेटिँदैनन् हराएका सबै मोटरसाइकल: ९ महिनामा १८६२ हराए, ४५५ मात्रै भेटिए
समाज
Clock २९ चैत्र २०८२ | २ मिनेट पाठ
भेटिँदैनन् हराएका सबै मोटरसाइकल: ९ महिनामा १८६२ हराए, ४५५ मात्रै भेटिए
साउनदेखि चैतसम्म १ हजार ८६२ वटा मोटरसाइकल हराएको निवेदन परेको छ भने ४ सय ५५ वटा मात्रै अनुसन्धानमार्फत फेला पारेकाे देखिन्छ।
Whatsapp
चालकले दैनिक १ लिटरमात्र पेट्रोल बचत गर्न सके दैनिक २२ करोड बचत : निगम
अर्थ
Clock २७ चैत्र २०८२ | ४ मिनेट पाठ
चालकले दैनिक १ लिटरमात्र पेट्रोल बचत गर्न सके दैनिक २२ करोड बचत : निगम
नेपालमा आफ्नै उत्पादन र प्रशोधन सुविधा नभएकाले आयातमा मात्र निर्भर रहनुपर्ने बाध्यता सम्झाउँदै भट्टले इन्धन बचतका लागि गणितीय हिसाब सहित अपिल गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस