सविन पोख्रेल सविन पोख्रेल
माओको मिम विवाद : किन संवेदनशील विषय ?
खेल
Clock १२ कार्तिक २०८३ | ६ मिनेट पाठ
माओको मिम विवाद : किन संवेदनशील विषय ?
फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको टिप्पणीका कारण चिनियाँ बजारमा व्यावसायिक विवादको सामना गर्नुपरेको छ।
Whatsapp
विश्वकप सपना मात्रै होइन, नेपाली क्रिकेटको भविष्यसँग जोडिएको लक्ष्य
खेल
Clock २८ असोज २०८३ | ५ मिनेट पाठ
विश्वकप सपना मात्रै होइन, नेपाली क्रिकेटको भविष्यसँग जोडिएको लक्ष्य
नेपाली क्रिकेटको समग्र विकास, घरेलु संरचनाको सुदृढीकरण, खेलाडी उत्पादन, टेस्ट क्रिकेटसम्म पुग्ने सम्भावना र नेपाल प्रिमियर लिग (एनपीएल) को प्रभावसँग जोडिएको दीर्घकालीन लक्ष्य बनेको छ।
Whatsapp
वर्षाले रोकेको खेल, वरीयताले तय गरेको नतिजा
खेल
Clock १३ असोज २०८३ | ६ मिनेट पाठ
वर्षाले रोकेको खेल, वरीयताले तय गरेको नतिजा
क्वार्टरफाइनलमा वर्षाका कारण खेल हुन नसकेमा पुनः अर्को दिन खेलाउने रिजर्भ डे नराखिएको अवस्थामा उच्च वरीयतामा रहेको टोलीलाई अर्को चरणमा पठाउने व्यवस्था गरिएको थियो।
Whatsapp
एनपीएल : क्रिकेट मैदानबाट विस्तार हुँदै व्यवसाय र अर्थतन्त्र
खेल
Clock ११ असोज २०८३ | १२ मिनेट पाठ
एनपीएल : क्रिकेट मैदानबाट विस्तार हुँदै व्यवसाय र अर्थतन्त्र
नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको ठूलो प्रतियोगितामध्ये एक बनेसँगै यसको प्रभाव मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित रहन छाडेको छ।
Whatsapp
एनपीएलमा डीआरएस : अघिल्ला दुई सिजनका विवादित निर्णयपछि तेस्रो संस्करणमा कस्तो प्रभाव पर्ला ?
खेल
Clock ०४ असोज २०८३ | ९ मिनेट पाठ
एनपीएलमा डीआरएस : अघिल्ला दुई सिजनका विवादित निर्णयपछि तेस्रो संस्करणमा कस्तो प्...
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।
Whatsapp
एनपीएलमा विदेशी स्टारको आगमन : नेपाली क्रिकेटका लागि ठूलो अवसर
खेल
Clock ०२ असोज २०८३ | १२ मिनेट पाठ
एनपीएलमा विदेशी स्टारको आगमन : नेपाली क्रिकेटका लागि ठूलो अवसर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन अझै केही समय बाँकी छ। तर प्रतियोगिताको चर्चा भने अहिले नै चुलिएको छ।
Whatsapp
रसुवा बाढीको प्रभाव तीजमा पनि, पशुपतिनाथमा छैनन् विगतमा झै भक्तजन
धर्म/संस्कृति
Clock २९ भदौ २०८३ | ४ मिनेट पाठ
रसुवा बाढीको प्रभाव तीजमा पनि, पशुपतिनाथमा छैनन् विगतमा झै भक्तजन
हरितालिका तीजका दिन भगवान् शिवको पूजाआराधना गर्न पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
Whatsapp
सन्दीप फर्किए- अब नेपालको ओडिआई बचाउने पालो !
खेल
Clock २६ साउन २०८३ | ५ मिनेट पाठ
सन्दीप फर्किए- अब नेपालको ओडिआई बचाउने पालो !
एक समय थियो। सन्दीप लामिछाने बलिङ गर्न दौडिँदा नेपाली समर्थकको आँखामा एउटा मात्र सपना हुन्थ्या–विकेट। तर अब परिस्थिति फेरिएको छ।
Whatsapp
भलिबल: अन्तराष्ट्रिय मञ्चमा नेपाल, लोकप्रियता र सम्भावनाको यात्रा
खेल
Clock २४ साउन २०८३ | ७ मिनेट पाठ
भलिबल: अन्तराष्ट्रिय मञ्चमा नेपाल, लोकप्रियता र सम्भावनाको यात्रा
नेपालसँग खेलाडी छन्, दर्शक छन्, स्थानीय स्तरमा लोकप्रियता छ र प्रतिभा पनि छ। अभाव चाहिँ व्यवस्थित योजना, पर्याप्त लगानी, आधुनिक पूर्वाधार, नियमित अन्तराष्ट्रिय एक्सपोजर र दीर्घकालीन सोच छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस