नेपालको राजनीतिक वृत्तमा बहसको मुख्य केन्द्रविन्दु वाम एकताको प्रसंग बनेको छ । माओवादी केन्द्र र एमाले पार्टीले गत निर्वाचनअघि थालनी गरेको वाम एकताको लहरले वामगठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभाको दुई...
नेपालको समकालीन राजनीतिमा डा.बाबुराम भट्टराई चिन्तन, अध्ययन, सोच र राजनीतिक विश्लेषणमा अग्रस्थानको व्यक्तित्व भएकामा कसैको दुईमत हुन सक्तैन । आफू आबद्ध पार्टीलाई जनयुद्ध, शान्ति प्रक्रिया र केही असहमत...
नयाँ संविधानले संघीय प्रणालीयुक्त संरचना आत्मसात गरेपछि त्यसको आधारभूत चरित्र घोषित हुनुपर्थ्यो। तर, संघीयताको स्वरूप, नामांकन, सीमांकन, सामर्थ्य र क्षमताजस्ता विषयलाई थाती राखी संविधान जारी भएकाले सं...
नयाँ शक्ति नेपाल गत २०७३ जेठ ३० गतेको पार्टी घोषणापछि नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको छ। नयाँ शक्तिले प्रारभ्भ गरेको राजनीतिक अभियानदेखि पार्टी घोषणाको दिनसम्म यसबारे धेरै टीकाटिप्पणी र...
देशमा अहिले नयाँ शक्तिबारे व्यापक चर्चा चलिरहेको छ। नयाँ संविधान जारी भएको ७ महिना नाघ्यो। नेपाली जनताले त्यो संविधानमा के छ? बु‰न सकेका छैनन्। संविधान जारी भएलगत्तै मुलुकले नाकाबन्दीको सास्ती बेहोनुप...
प्रचण्डले बाबुरामसँगको सहयात्रामा शान्ति र संविधानलाई प्राथमिकता दिनुभन्दा वैद्य माओवादीसँगको एकतामा किन जोड गरिरहेका छन्? भटट्राईसँगको अन्तरविरोध मत्थर पार्न वा शान्ति र संविधानको कार्यदिशाप्रति क्रम...
निर्धारित समयमा संविधान बन्न नसक्ने पक्का भैसकेको छ। संविधानै नबन्ने आशंका हुन थालेको छ। शान्ति प्रक्रियाले अर्थपूर्ण परिणाम प्राप्त गर्न सक्ला भन्ने प्रश्न खडा भएको छ। राजनीतिक पार्टीहबीचको वार्ता, स...