मोहम्मद हबिब मोहम्मद हबिब
चीनमै रोकिए प्राविधिक र उपकरण
अर्थ
Clock २८ माघ २०७६ | ६ मिनेट पाठ
चीनमै रोकिए प्राविधिक र उपकरण
निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कोरोना भाइरसको प्रभाव परेको छ।
Whatsapp
म्याद सकियो, काम ४० प्रतिशत बाँकी
अर्थ
Clock ०८ माघ २०७६ | ८ मिनेट पाठ
म्याद सकियो, काम ४० प्रतिशत बाँकी
भैरहवा–लुम्बिनी–तौलिहवा सडकको म्याद सकिएपछि आयोजनाले ४ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ।
Whatsapp
कराते च्याम्पियनसिपमा नेपाल प्रथम
खेल
Clock २८ पौष २०७६ | २ मिनेट पाठ
कराते च्याम्पियनसिपमा नेपाल प्रथम
इन्डियन आर्मी कराते डो महासंघ नोटका फाउन्डर एवं फाउन्डर चिफ कोचसमेत रहेका काजीलाई गार्ड अफ रनरबाट सम्मानित गरिएको हो।
Whatsapp
सामूहिक अर्गानिक तरकारी खेतीमा रमाउदै किसान
अर्थ
Clock २७ पौष २०७६ | ६ मिनेट पाठ
सामूहिक अर्गानिक तरकारी खेतीमा रमाउदै किसान
मेयर खत्रीले सरनटाडी देशकै नमूना गाउँको रुपमा रहेकाले सबै कृषक एकजुट भएर कृषिमा लाग्न आग्रह गरे। सरनटाडीलाई नगरपालिकाले सिमी पकेट क्षेत्र घोषणा गरेको छ।
Whatsapp
ज्ञानोदयलाई  सफलता
खेल
Clock २७ पौष २०७६ | ३ मिनेट पाठ
ज्ञानोदयलाई सफलता
सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट अन्तर्गत ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
Whatsapp
रूपन्देही कारागार जीर्ण, जोखिममा कैदी
समाज
Clock २२ पौष २०७६ | ३ मिनेट पाठ
रूपन्देही कारागार जीर्ण, जोखिममा कैदी
८६ वर्षअघि निर्माण भएको रूपन्देही जिल्ला कारागार भवन जीर्ण बनेको छ। १९९० सालमा निर्माण भएको कारागारका दुई भवन जीर्ण छन्। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।
Whatsapp
डाक्टर नहुँदा सेवा अवरुद्ध
समाज
Clock ०९ पौष २०७६ | ६ मिनेट पाठ
डाक्टर नहुँदा सेवा अवरुद्ध
रुपन्देही जिल्ला अस्पताल (भीम अस्पताल) मा दरबन्दी भए पनि महिनौंदेखि डाक्टर उपस्थित नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ।
Whatsapp
लुम्बिनी प्रचारमा मनीषा र सि
कला/साहित्य
Clock २५ मंसिर २०७६ | २ मिनेट पाठ
लुम्बिनी प्रचारमा मनीषा र सि
अभिनेत्री मनीषा काेइराला र नेपाल भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री सि छिङ सोमबारदेखि सुरु भएको शान्ति र समझ्दारीमा आधारित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका छन्।
Whatsapp
जग्गा मुआब्जामा फेरि समस्या
अर्थ
Clock १८ भदौ २०७६ | ५ मिनेट पाठ
जग्गा मुआब्जामा फेरि समस्या
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जग्गा विवाद सुरु भएको छ। विमानस्थलले अधिग्रहण गर्न खोजेको जग्गाका धनीले लालपुर्जा फिर्ता लगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस