मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हमू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।
बुधबार राति भाइको छुरा प्रहारबाट दाई घाइते भएका छन्। जिल्लाको नेचासल्यान गाउँपालिका ४ मा राई परिवारका दुई दाजु भाईबीच विवाद हुँदा भाइ श्यामले दाजु मोविनलाई छुरा प्रहार गरेका हुन्।
सोलुखुम्बुका किबी कृषकले चीनबाट उच्च गुणस्तरका किबीको बिरुवा आयात गरेका छन्। व्यावसायिक किबी खेतीका लागि जिल्लाका चार फार्मका कृषकले पाँच हजार पाँच सय हेवाड जातका गुणस्तरीय बिरुवा आयात गरेका हुन्।
आया...
प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।
नेपाल धितोपत्र बोर्डको आयोजनामा जिल्लामै पहिलो पटक पुँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। सर्वसाधारणमा सेयर बजारबारे आधारभूत जानकारी दिला...
चालु आर्थिक वर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पिक सिजन र आरोहण सिजनमा गरी ४४ हजार चार सय ५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका...
खोलामा पाहा भ्यागुतो मार्न गएका दाजुभाई मृत फेला परेका छन्। शनिबार साँझ पाहा भ्यागुतो मार्नका लागि रोकखोला गएका सोताङ गाउँपालिका ४ रोकका २१ बर्षिय बाल कुमार राई र १७ बर्षिय मानवीर राई मृत फेला परेका ह...