कुनै गाउँमा महामारी फैलिएछ। महामारी गाउँमा बस्ने एउटा धोबीको परिवारमा पनि परेछ। महामारीमा बूढो धोवी, उसको सानो नाति र बूढो गधा मात्रै बचेछन्। अब बूढो धोवीसँग जीविकाको एउटै साधन बूढो गधा मात्रै बाँकी थ...
विघटित संविधान सभामा पहिचानको मुद्दाले राष्ट्रिय राजनीतिमा पारेको प्रभावको सन्दर्भसँगै तद्नुकूलको पार्टी खोल्ने होडबाजी नै चलेको छ। नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसनले वैकल्पिक राजनीतिक शक्तिको...
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधान सभाबाट संविधान अहिलेको लोकप्रिय नारा हो। कस्तो हुन्छ पहिचानसहितको संघीयता? के/के अन्तरवस्तु मिल्दा पहिचान स्थापित हुन्छ? प्रचलित जातिका नाममा प्रदे...
राष्ट्रिय राजनीति एकल जातीय तथा बहुजातीय पहिचानको मुद्दामा ध्रुवीकृत हुने क्रममा छ। यो अनौठो ध्रुवीकरणले राजनीतिक रंगरुप लियो भने पनि अनौठो नमाने हुन्छ । संविधान सभाको अन्तिम समयमा राज्य पुनर्संरचनाको...
राष्ट्रियताको सन्दर्भ चर्को बहसको विषय बनेको छ। राष्ट्र र राष्ट्रियताको अर्थ-राजनीतिक परिभाषाको खोजी भइरहेको छ। नेपालको विभिन्न कालखण्डमा आ-आफ्नै ढंगले राष्ट्र र राष्ट्रियताको परिभाषा गरियो। त्यतिखेरक...
नागरिक दैनिकले माओवादीका तीन राजनीतिक प्रस्ताव सार्वजनिक गरिदिएपछि माओवादीको अन्तरसंघर्ष सतहमा आइपुगेको छ। अति गोप्य र कार्यकर्तालाई श्रवण गर्नमात्र दिएर फिर्ता गरिएका तीन शीर्ष नेताको राजनीतिक रूपरेख...
राष्ट्रिय राजनीतिको जलवायु परिवर्तन गर्ने होहल्लासहित सम्पन्न बाह्रौं महाधिवेशनपछि नेपाली कांग्रेसको आफ्नै राजनीतिक जीवनमा समेत तात्विक फरक आएको देखिएन। महाधिवेशनले कांग्रेसकै आन्तरिक जीवनमा पनि खासै...
'संविधान बन्दैन' भन्ने वाक्य जताततै सुनिन्छ भने 'संविधान कुनै पनि हालतमा बन्छ' भन्ने स्वर दलको सिकुवामा मात्र सुन्न पाइन्छ। 'मुख्य तीन दलको सहमति भयो भने दुईतिहाइ पुग्छ, संविधान स्वतः बन्छ' यस्तो तर्क...